२०८०
फागुन १३ आइतबार
काठमाडौँ- आईसीसी विश्वकप लिग–२ क्रिकेटमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौं विकेट गुमाएको छ। शुन्य बनाएका भीम शार्की आउट भएका हुन् ।
उनी बास डी लिडेको बलमा खराब सट खेल्दै बोल्ड हुन पुगेका छन्। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नेपालले २९.३ ओभरमा ६ विकेटको क्षतिमा ९४ रन बनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation