९ कार्तिक २०८३, आइतबार

त्रिदेशीय टी-२० शृंखलाअन्तर्गतको फाइनल खेलमा नेपाललाई आज जित्नैपर्ने दबाब

  • १९ फागुन २०८०, शनिबार
Image

२०८० फागुन १९  शनिबार 

काठमाडौँ- त्रिदेशीय टी-२० शृंखलाअन्तर्गतको खेलमा फाइनल प्रवेश सम्भावना कायम राख्न नेपाललाई आज जित्नैपर्ने दबाब छ। आजको हारले नेपालको सम्भावना सकिनेछ । आजको खेलमा ओपनर अनिलकुमार शाहको स्थान कुशल भुर्तेलले पुनरागमन गरेका छन् ।

अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस हारेका हुन् । टस जितेसँगै नेदरल्यान्ड्सले सुरुवाती ब्याटिङ गर्ने भएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर