काठमाडौं- टाइमवाइज् मिडिया नेटवर्कद्वारा सञ्चालित लोककलम डटकमको फेसबुक पेज ह्याक भएको छ। लोककलमको फेसबुक पेज ह्याक भएर अश्लिल सामग्रीहरु पोष्ट भइरहेकोमा प्राविधिक टिमले यसलाई रिकभर गर्ने प्रयास गरिरहेको छ।
लोककलमको फेसबुक पेजमा शेयर भएका सामग्रीहरु शेयर तथा लाइक नगर्न पनि अनुरोध गर्दछौं।
सम्पादक।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation