९ कार्तिक २०८३, आइतबार

बेलायती ऊर्जा कम्पनी घाटामा

  • २० वैशाख २०७९, मङ्गलबार
Image

लन्डन। रुसले युक्रेन विरुद्ध आक्रमण गरेपछि रुसबाट बाहिरिने निर्णय गरेको बेलायतको ऊर्जा कम्पनी बीपीले पहिलो तीन महिनामा मङ्गलबार ठूलो घाटा बेहोरेको  प्रतिवेदन सार्वजनिक  गरिएको छ ।

कर पछिको घाटा २०.४ बिलियन डलर (१९.४ बिलियन युरो) रहेको बताइएको छ । बीपीले फेब्रुअरीमा ऊर्जा समूह रोजनेफ्टको १९.७५ प्रतिशत सेयर हटाउने निर्णय गरेपछि रुसमा तीन दशकभन्दा बढीको लगानी समाप्त भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर