काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नं २ नेपाली कांग्रेस (नेका) क्षेत्रीय कमिटीको आयोजनामा गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेका प्रवक्ता डा. प्रकाश शरण महत बिशिष्ट अथितिका रूपमा उपस्थित भएका थिए ।भने कार्यक्रममा क्षेत्रीय सभापति, प्रदेश सभापति,नगर सभापतिको उपस्थित रहेको थियो शंखरापुर नगरपालिका र कागेस्वरी नगरपालिका नव निर्वाचित मेयर वडाध्यक्ष ,वडा सदस्य सम्पुर्ण निर्वाचित प्रतिनिधिहरुलाई सम्मान तथा बधाई दिइएको ।




© Lok Kalam . Designed and Developed by Goldenmud Creation