८ कार्तिक २०८३, शनिबार

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

  • २४ पुष २०७९, आइतबार
Image

काठमाडौं- प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। आइतबार प्रदेश प्रमुख प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त कार्कीको पद तथा गोपनीयताको शपथ भोलि हुनेछ। एमाले संसदीय दलका नेता कार्कीले आइतबार दिउँसो ६० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर