९ कार्तिक २०८३, आइतबार

गोकर्णेश्वर नगर प्रमुख रिसालको राजनीतिक सल्लाहकारमा लामा नियुक्त

  • १६ चैत २०७९, बिहिबार
Image

काठमाडौं- गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको राजनीतिक सल्लाहकारमा कुमार लामा नियुक्त भएका छन्। नगर प्रमुख रिसालले राजनीतिक सल्लाहकारका रुपमा लामालाई नियुक्त गरेका हुन्।

लामाको उपस्थितिले रचनात्मक मार्ग निर्देशन प्राप्त हुने नगर प्रमुख  रिसालले विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर