८ कार्तिक २०८३, शनिबार

थप १३ जनामा कोरोना संक्रमण

  • २२ जेठ २०७९, आइतबार
Image

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ हजार ६३४ नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबार ९ जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर सक्रिय संक्रमितको संख्या ११० पुगेको छ।  मन्त्रालयका अनुसार थप ११ हजार ९७३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर