८ कार्तिक २०८३, शनिबार

सरसफाइ अभियानमा विद्यार्थी

  • २८ फागुन २०८०, सोमबार
Image

काठमाडौं- विद्यालयमा गठन भएको सरसफाइ समितिले विद्यालय वरपरको क्षेत्रमा सरसफाइ गरेको छ।

आइतवार हसनपुरस्थित ग्यालेक्सी माध्यमिक विद्यालयका विद्यार्थीहरुले हसनपुर सडक क्षेत्रमा सरसफाइ गरेका हुन्।

सफा धनगढी अभियानमा जोडिन पाएकोमा विद्यार्थीहरूले खुशी व्यक्त गर्दै, जथाभावी फोहर फाल्ने प्रवृत्ति अन्त होस् भनेर निरन्तर सरसफाइ अभियानमा लाग्ने विद्यार्थीहरूको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर